चितवन चैत, ११– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालविरुद्ध नारबाजी भएको छ । नेता नेपालविरुद्ध चितवनमा उनी आफै प्रमुख अतिथि भएर गएको कार्यक्रममा होली वाइन पिएको भन्दै नारबाजी भएको हो । नेता नेपाल कृष्णदास महाराजलाई अभिनन्दन गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेर गएका नेपालविरुद्ध सोही कार्यक्रममा नारबाजी भएको हो । कार्यक्रमको…