राति मेघ गर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हल्का हिमपात पनि

काठमाडौं चैत, १२– मुलुकभरको मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना औंल्याएको छ । महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । मध्य र…