अरुले होली खेलिरहदा नेविसंघ र तरुण दल भने गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बाँड्न व्यस्त

चैत ७,कपिलबस्तु- अरुले रङ्ग खेली होलीमनाईरहदा नेविसंघ र तरुण दल भने विद्यार्थीसँग माया साट्दै सामाजिक काममा लगागिपरे । सामाजिक कार्यका लागि नेविसंघ र तरुण दल भन्ने उद्देश्यका साथ कपिलवस्तुमा नेविसंघ र तरुण दलले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण अभियान सुरु गरेका हुन् । नेविसंघ छेत्र नं १ र तरुण दल कपिलवस्तुले शैक्षिक…