कस्तो रहनेछ तपाईंको आजको दिन ?

काठमाडौं चैत, ७– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति…