काठमाडौं चैत, ५– आगामी दुईमहिनाभित्र भारतमा नयाँ सरकारका लागि लोक सभाको चुनाव सकिनासाथ नेपालमा राजतन्त्र र हिन्दु धर्म स्थापनाको निर्णायक आन्दोलनको तयारी भएको छ । राजसंस्था र हिन्दु धर्मको रुझान बुझ्नका लागि पूर्वराजाको देशाटन भएको थियो । उनी केही समयअघि पोखराको भ्रमण सकी मधेस भ्रमणमा निस्किएका थिए । सो भ्रमण पनि उनले सकेका छन् ।…