मह जोडी अभिनित चलचित्र‘दालभात तरकारी’को टाइटल गीत ‘दालभात तरकारी’ सार्वजनिक (भिडियो सहित्)

बैशाख १३ गतेबाट देशव्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘दालभात तरकारी’को टाइटल गीत ‘दालभात तरकारी’ सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा हरिवंश आचार्य, नीरुता सिंह,आचल शर्मा र पुष्प खड्का निकै रमाई रहेको देखिएको छ । गीतमा राजेश पायल राई र स्मिता दाहालको स्वर, हरिवंशकै शब्द, शम्भुजित बास्कोटाले संगीत रहेको…