नौ महिना हिउँले ढाकिने एउटा चिसो र सम्पन्न शहरको कथा

काठ्माण्डौ- एजेन्सि- रुसको साइबेरियास्थित नोरिल्स्क नामको एउटा सहर छ । उक्त सहर विश्वकै सबैभन्दा चिसो सहर हो । ठण्डी याममा उक्त सहरको न्यूनतम तापक्रम माइनस ६१ डिग्री सेल्सियस सम्म तल र्झदछ । जबकी त्यहाँको वाषिर्क औषत तापक्रम चाहीँ माइनस १० डिग्री सेल्सियस रहने गरेको छ । उक्त सहरमा वर्षको ९ महिना हिउँ जमिरहन्छ भने त्यसबेला हरेक तिन…