सिके राउतले बोलाए मधेश स्वतन्त्र गठबन्धन राष्ट्रिय परिषद्को बैठक, के गर्ला बैठकले ?

लाहान्- सिके राउतको  स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ ।सरकारसँग ११ बुँदे सम्झौता गरि मधेष पुगे लगत्तै सिके राउतले गठबन्धनको बैठक बोलाएका हुन । आइतबार हुने बैठकाका लागी सिरहाको लहानमा गठबन्धनका सबै केन्द्रीय समिति सदस्यलाई बोलाईएको छ । बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौता र आगामी रणनीतिको बारेमा छलफल हुने बताइएको छ ।…