सुनको भाउ फेरी बढ्यो ,कती छ बिहिबारको मुल्य ?

काठमाडौं- केहि दिन अघी सम्म घट्दै गएको सुनको भाउ फेरी अचानक बढ्न थालेको छ ।बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढेरा प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तीन दिनअघि ७० हजारबाट ओर्लिएको सुनको भाउ बिहीबार फेरि बढेको हो।बुधबारको तुलनामा बिहीबार तोकिएको मूल्य तोलामा ११ सय रुपैयाँले…