आज देखियो नेप्सेमा रौनक, १६ अंकले उच्च वृद्धि

काठमाडौ फागुुन, २३– आज बिहिबार नेप्से १६ दशमलव एक अंकले बढेर ११ सय २७ दशमलव ७७ अंकमा पुुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ४३ अंकले बढेर दुुई सय ३९ दशमलव ७२ अंकमा पुुगेको छ । आज एक सय ७६ कम्पनीहरुको पाँच हजार चार सय ६१ वटा कारोबारमा ११ लाख ३९ हजार चार सय…