दसैँको मुखमा तरकारिको मुल्य आकासिदै, नियन्त्रण गर्न सरकार असफल

काठमाडौँ – तरकारीको मूल्य लगातार बढ्दै गएको छ ।चाडपर्व नजिकिँदै जाँदा बढ्दै गएको मुल्यको प्रत्यक्ष असरले सर्बसाधरणलाई पिरोल्ने निश्चित छ । कालिमाटी तरकारी बजार बाट प्राप्त यस महिनाको तरकारी मुल्यको हुसाब गर्दा तरकारीको मुल्य ठुलो मात्रामा बढी रहेको प्रष्ट हुन्छ । पछिल्लो एक महिनाको अवधिमा कतिपय तरकारीको मूल्य २५० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ…