पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा जाँदै, भारतीय उच्च पदस्त अधिकारीसँग भेटघाट गर्ने तयारी

काठमाडौं फागुन, २२– पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हुन् । उक्त भ्रमणकै लागि…