उत्तर कोरियाले फेरी शुरु गर्‍यो मिसाइल प्रक्षेपणस्थलको पुनर्निर्माण

एजेन्सि- अमेरिका र उत्तर कोरियाबीच भियतनाममा भएको शिखर वार्ता विना कुनै निष्कर्ष सकिएको दुई दिनपछि उत्तर कोरियाले यस अघी नष्ट गरेको आफ्नो रकेट प्रक्षेपणस्थलको पुनर्निर्माण शुरु गरेको दक्षिण कोरियाली समाचार संस्था हरुले जनाएका छन । अमेरिका र उत्तर कोरियाबीच बार्ता शुरु भयसगै कोरियाली प्रायदिपमा गरिएको शान्तिको आशा माथी फेरी प्रश्न उठेको छ । स्याटेलाइटबाट देखिएको…