मन्त्रीकै आडमा मालपोतका हाकिमद्वारा कमिसनको खेल

काठमाडौं फागुन, २३– भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले कार्यालय अनुगमन गर्दै आएकी छन् । उनले अनुगमनका क्रममा चावहिल मालपोत कार्यालय अर्कै भवनमा सार्न निर्देशन दिएको समाचार सार्वजनिक भयो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । मन्त्रीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिए नदिएकोबारेमा चासो राख्नु स्वभाविक भए पनि कार्यालय भवन सार्न निर्देशन दिएको…