काठमाडौँ, प्रहरीले लागुऔषधसहित भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौँको शान्तिनगरमा भारतीय नम्बर प्लेट बीआर ३० पी ८६०७ नम्बरको स्कार्पियो गाडीलाई चेकजाँच गर्दा प्लास्टिकको बकेटभित्र चामल र पिठोले छोपेर ल्याएको अवस्थामा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त गाडीबाट डाइजेपाम १०४७ एम्पुल, नुर्फिन १०३७ र…