काठमाडौं फागुन, १४– नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो । निर्वाचन समिति र अनुशासन समिति गठनका लागि बोलाईएको बैठकमा दुवै समिति गठनमा सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अधिकतम सहमति जुटाउन थप समय…