विराटनगर फागुन, १३– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशनको म्याद थप्न नहुने बताएका छन । निर्धारित समयमै हुनुपर्छ भनेका छन् ।सोमबार नेपाल प्रेस युनियन मोरङ शाखाले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई कमजोर हुनबाट बचाउन निर्धारित समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिए ।केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार…