काठमाडौं फागुन, १२– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय र देशका विभिन्न जिल्लामा रहेका टावरमाथि गरिएको बम विस्फोटको जिम्मा जिम्मेवारी लिएको छ । शुक्रबार राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फोटसहित टावरमा आगजनी गरिएको थियो । एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको, अदालतले गरेका निर्णय पालना नगरेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै…