कस्तो छ तपाईंको आजको राशिफल ?

काठमाडौं फागुन, १३– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । आफ्नै दक्षतामा…