चितवन – आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी मध्ये चितवन जिल्ला अदालतमा दुईजनाको बयान सकिएको छ । जिल्ला अदालत चितवनमा अस्मिता कार्कीको बयान हिजै सकिएको थियो भने युवराज कँडेलको बयान आज सकिएको छ ।आरोपी दुबैको बयान सकिए पछी सकिएपछि अब रवि लामिछानेको बयान लिने कार्य सुरु भएको छ। रवि लामिछानेलाई भर्खरै बयानका लागि इजलास लगिएको छ ।…