कस्तो छ तपाईंको आजको राशिफल ?

काठमाडौं फागुन, २– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ । प्रेममा सफलता मिल्नेछ । मिथुन मिथुन…