एसएसपी बढुवामा असन्तुष्टि जनाउदै एसपी उप्रेतीले दिए राजीनामा

काठमाडौं माघ, २७– बढुवा सिफारिसमा नपरेपछि नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । उनले एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवाका लागि प्रबल दाबेदार रहेका उप्रेतीले…