काठमाडौं माघ, २२– राजधानीबाट चिकित्सकको २ वर्षीया छोरी अपहरणमा संलग्न मनीष गुप्ता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले थापाथलीस्थित प्रसूतिगृहकी चिकित्सक बबिता साहकी २ वर्षीया छोरी सन्विज्ञाको अपहरणमा संलग्न गुप्तालाई पक्राउ गरेको हो । गुप्तालाई सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंले जनाएको छ । पक्राउ परेका साहबारे दिउँसो २…