कस्तो छ तपाईंको आजको राशिफल ?

काठमाडौं माघ, २१– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम…