काठमाडौंमा भूकम्पको धक्का महसुस

२१ असार, काठमाडौं - शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भक्तपुरलाई केन्द्र बनाएर शनिबार अपरान्ह भूकम्प गएको हो । ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले बताएका छन । भूकम्पको धक्का सगै थुप्रै ठाउमा मानिसहरु सडकमा निस्किएका…