चट्याङ लाग्दा दाङमा २ स्कुले विद्यार्थी सहित ३ जना बेहोस

दाङ माघ, ९– दाङमा चट्याङ पर्दा दुई स्कुले छात्रासहित अर्की एक महिला बेहोस भएका छन्। मंगलबार बबई गाउँपालिका वडा नं. ५ पदमपुरस्थित जनकल्याण मावि निजकै टेलिफोनको पोलमा चट्याङ पर्दा दुई जना छात्रा बेहोस भएका हुन् । उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया सिया वली र १६ वर्षीया पार्वती शर्मा बेहोस भएपछि उनीहरुलाई अस्पताल…