एसएसपी लामामाथि ‘फेक इन्काउन्टर’ गरेको आरोप, कारबाही गर्न वाईसीएलको माग

काठमाडौं माघ, १०–कोठाभित्र पेस्तोलसहित पक्राउ परेका एक अभियुक्तलाई हत्कडी लगाएर गोली चलाएको घटनाले काठमाडौंका प्रहरी प्रमुख एसएसपी वसन्त लामामाथि छानविन गरी कारबाही गर्न पूर्व माओवादीका नेता र वाईसीएलले माग गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । मंगलबार बेलुका काभ्रे तेमालका अविलास तामाङले प्रहरीमाथि गोली प्रहारको प्रयास गरेपछि बाध्य भएर प्रहरीले आत्मरक्षाका लागि…