कोरियाली भाषा परीक्षामा सहभागी १५६ जना प्रहरी नियन्त्रणमा

जेठ २६ काठ्माण्डौ- जेठ २५ र २६ दुई दिन काठ्माण्डौमा  चलेको कोरियाली भाषा परीक्षामा अमर्यादित गतिविधि गर्ने १५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाई गरिएकाले अघिल्ला बर्ष भन्दा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको प्रहरिले जनाएको छ । यस पटकको कोरियाली भाषा…