काठमाडौं पुस, ३०– वाइडबडी खरिद प्रकरणका बारेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि मुख खोलेका छन् । सोमबार संसदीय दलको कार्यलय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेका वरिष्ठ नेता पौडेलले आफ्ना सभापति शेरबहादुर देउवाको वाइडबडीमा संलग्नता छ÷छैन भन्नेबारे छानबिन गरेपछि मात्रै थाहा हुने बताए । वरिष्ठ नेता पौडेलले भने, ‘वाइडबडी काण्डमा उहाँ (शेरबहादुर देउवा) को…