काठमाडौं — बिभिन्न खाले प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ। सवारीसधानले फालेको धुवाँ, साडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको र पछिल्लो समय प्रदुषणको मात्रा झनै बढी रहेको तथ्याङ्क हरुले देखाएका छन । सरकारले भने पेट्रोलियम पदार्थबाट डिजेल र पेट्रोल प्रयोग गरेबापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिइरहेको तर वायु प्रदूषण नियन्त्रण…