भिसा लागेर रोकिएका कामदारलाई सिधै दुताबाश मार्फत मलेसिया पठाउने सरकारको तयारी

पुस ५, काठ्माण्डौ- लामो समय देखी रोकिएको मलेसिया को रोजगारी पुन सुचारु हुने भएको छ । अब मलेसिया जाने कामदारलाई सरकारले सिधै दुताबाश मार्फत पठाउने तयारी गरेको छ । गत जेठ २ गतेअघि कलिङ भिसा लागेर सबै प्रक्रिया पूरा गरेर पनि मलेसिया जान रोकिएका कामदारलाई दूतावासमार्फत् मलेसिया पठाउने तयारी सरकारले गरेको हो । यस विषयमा…