धुलोले वाक्क भएपछी शंख बजाएर सडकमा उत्रिए बौद्ध,जोरपाटीका स्थानीय, प्रहरीसँग घम्साघम्सी

काठमाडौं वैशाख, २६– काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको सडक मर्मत कार्य वर्षौ लम्बिदा धुलोले वाक्क भएपछी  स्थानीय आन्दोलित भएका छन् । बिहिबार उनीहरुले सडकखण्डको कामलाई अलपत्र छाडेको विरोधमा प्रदर्शन गरेका हुन् । चार वर्षदेखि सडखण्डको काम अलपत्र परेको भन्दै बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् । प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।…