निर्मला हत्याकाण्ड: प्रहरिले थप अनुशन्धान गर्ने कि ? प्रहरिमाथी थप अनुशन्धान गर्ने ?

काठमाडौं मंसिर, २०– निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब ५ महिनापछि गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिएको छ । यद्यपि, गृहमन्त्रालयले अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको गृहमन्त्रालय निकट स्रोतले जनाएको…