ए क्लासका बैंक पनि मुछिए बालुवाटारको जग्गा प्रकरणमा

काठमाडौं वैशाख, १७– भूमाफिया र जग्गाधनीका कारण किर्ते गरी बेचिएको बालुवाटारको ललितानिवासको एक सय १३ रोपनी जग्गा प्रकरणमा नेपालका एक क्लासका बैंक मुछिएको राष्ट्रीय सञ्चारमाध्यमहरुमा नियमित समाचारहरु आइरहेका छन । नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक र एसबिआई बैंकले उक्त विवादीत जग्गा बेच्ने माफिया र जग्गाधनीलाई ऋण…