कुर्मिको हत्या पछी कपिल्बस्तु तनाबग्रस्त

कपिलवस्तु मंसिर, ८– कपिलवस्तु जिल्लाका  प्रदेश सांसद उम्मेदावर दीपेन्द्रकुमार कुर्मीको गोली हानी हत्या गरिएको हत्या पछी स्थानि हरु कपिल्बस्तुमा आन्दोलित भएका छन । हत्याको आरोपमा कपिल्बस्तु प्रहरिले २ जनालाई गिरफ्तार गरेको छ भने आन्दोलनकारी लाई रोक्न दर्जनौ राउन्ड अश्रु ज्ञास समेत प्रहार गरेको समाचार छ । आन्दोलनकारीहरुले सम्भाबित हत्याराको आरोपमा अमित पाण्डेको घरमा सामन्य तोड्फोड समेत गरेका…