मङ्सिर ११ मंगलबार, काठमाडौँ । पछिल्लो समय सामाजिक रहनसहन र मान्यताहरुमा छिटो छिटो परिवर्तनहरु आइ रहेका छन । शाहरतिर महिलाहरुले पनि पुरुषह सरह नै पारिवारिक, सामाजिक स्वतन्त्रताको उपभोग गर्न थालेका छन । महिलाहरु पनि आत्मनिर्भर बन्न थालेपछी पुराना सामाजिक र पारिवारिक मान्यताहरुलाई छोडेर आफ्नै हिसाबले हिड्ने हरुको सङ्ख्या उल्लेख्य बढ्न थालेको छ । आजभोलि महिलाहरुले पनि…