तनहुँमा मोटर साइकल दुर्घटनामा परी एक जनाको मृत्यु

मंसिर ८, तनहुँ तनहुँमा मोटर साइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भानु ३ ढुकुदीका ३० वर्षीय गणेश तमाङ्गको डुम्रे बेंसीशहर सडक खण्डमा पर्ने तनहुँको भानुमा शनिबार मोटर साइकल दुर्घटनामा मृत्यु भएको प्रहरिले जनाएको छ । ग १० प ४०३५ नम्बर मोटरसाइकल मा हिडिरहेका उनको तीब्र गतिका कारण दुर्घना भएको प्रहरीको भनाई छ…