कात्तिक २५, धादिङ – ग्यास बुलेटको ठक्करबाट धादिङ बेनिघाटस्थित विशालटारमा आमाछोरीको मृत्यु भएको छ। धादिङको बेनिघाट गाउँपालिका–५ का ४० वर्षीया गीता नेपाली र उनकी २१ वर्षीया छोरी सुनिता को ग्यास बुलेटको ठक्करबाट घाइते भएका उनीहरुको मलेखु र गजुरीमा उपचारको क्रममा मृत्यु भएको गजुरीस्थिता ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । ग्यास बोकेर काठमाडौं आउँदै गरेको युपी ७५ एटी…