अमेरिकाको प्रतिनिधि सभामा विपक्षी दलको बहुमत् , राष्ट्रपती ट्रम्प अफ्ठेरोमा

काठ्मान्डौ- एजेन्सी अमेरिकाको तल्लाे सदन प्रतिनिधि सभामा विपक्षी दल डेमोक्र्याटले बहुमत ल्याएकाे छ। मध्यावधि चुनावमा डेमोक्र्याटले स्पष्ट बहुमत ल्याएकाे छ भने माथिल्लाे सदन सिनेटमा सत्तारुढ दल रिपब्लिकन पार्टीले बहुमत ल्याएकाे छ। तल्लाे सदनमा विपक्षी दलले बहुमत ल्याएपछि राष्ट्रपति डाेनाल्ड ट्रम्पलार्इ अाफ्ना कार्यक्रम सञ्चालन गर्न गाह्राे पर्ने देखिएकाे छ। अमेरिका सम्पन्न निर्बाचनलाई ट्रम्प शासनको जनमत सङग्रहका रूपमा समेत हेरिएको थियो । निर्बाचनको…