काठमांडौमा निडा चित्रकला प्रदर्शनी शुरु

राजधानि काठमांडौको बबरमहलस्थीत नेपाल आर्ट काउन्सीलमा नेपाल निडा पेन्टीङ एक्जिभीसन एण्ड वर्कशप शिर्षकमा चित्रकला प्रदर्शनी शुरु भएको छ । बबरमहलस्थीत नेपाल आर्ट काउन्सीलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी पुर्ब अर्थ मन्त्री एबं कांग्रेस नेता ञानेन्द्र बहादुर कार्किले दिप प्रज्वलन गरेर प्रदर्शनीको उद्यघाटन गरेका हुन ।प्रदर्शनी धनु आर्ट स्टुडियोले आयोजना गरेको हो । युरोपको लिथुआनीयामा रहेको…