काठमाडौं– मंगलबार बेलुका गीत चोरीको आरोपमा प्रहरी हिरासतमा परेका निर्माता सुवास गिरी हिरासत मुक्त भएका छन् । पछिल्लो समय निकै चर्चा कमाउन सफल युवा स्टारर अनमोल केसी अभिनित ‘कृ’ का निर्माता सुवास गिरी फिल्ममा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चोरीको आरोमा पक्राउ परेका थिए । बुधवार प्रहरी परिसर, टेकुमा पुराना निर्देशक शम्भु प्रधान र…