कांग्रेस केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला पक्षिय नेताहरु सहभागी भएनन्

काठमाडौं फागुन, १४– प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा आन्तरिक कलह गहिरिदै गएको छ । अनुशासन र निर्वाचन समिति सहमतिका आधारमा गठनको माग गर्दै आएको नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले मंगलबारको नेकेन्द्रीय कार्यसमिति बैठकमा सहभागीता जनाएको छैनन् । केन्द्रीय कार्यसमितिको बैठक ११ बजेका लागि बोलाइएको थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु बैठक…