काभ्रेको नमोवुद्धमा ३६४ वर्ष पुरानो मन्दिर स्थानिय युवाहरुको सकृयतामा पुनर्निर्माण सम्पन्न

प्रदिप सत्याल काभ्रे असोज १ : वि. सं. २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनाएको ३६४ वर्ष पुरानो मथुरेश्वर मन्दिरको पुर्ननिर्माण सम्पन्न भएको छ। काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्वर १ का स्थानीय सत्याल युवाहरूको सक्रियतामा मन्दिर पुर्ननिर्माण सम्पन्न भएको हो। २०७५ साल वैशाख महिनादेखि पुर्ननिर्माण सुरु भएको मथुरेश्वर मन्दिरको आउँदो असोज ७ गते उद्घाटन हुने मन्दिर पुर्ननिर्माण…