काठमाडौं । प्रदेश २ सरकारलाई तत्काल बर्खास्त गर्नु पर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले कडा आलोचना गरेका छन् । सरकारमा सत्तासिन दलले संविधानको अवमुल्यन गर्नु गम्भीर अपराध भएको भन्दै नेता रावलले प्रदेश सरकारलाई वर्खास्त गर्नुको कुनै विकल्प नरहेको जनाएका छन् । देशैभर संविधान दिवसको हर्ष उल्लास मनाइरहेको ओली सरकारलाई सिके राउतले चुनौती दिएका छन्…