डा. बाबुराम भटट्राई लाई अमेरिकामा कालो झन्डा, युबाहरुले ‘गो ब्याक्’ भन्दै गरे नाराबाजि

काठमाडौं भदौ, ३१– अमेरिका भ्रमणमा रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् । डिसी मेट्रो एरियाबाट टेक्सस जाने…