काठमाडौं भदौ, २१– चर्चित गुण्डा नाइके सुकबहादुर तामाङ ‘बाघे’ पक्राउ परेका छन् उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । ‘बाघे’ ले नयाँबसपार्क, स्वयम्भू र बालाजुलाई आधारक्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए । काठमाडौं प्रहरीका अनुसार उनलाई टेण्डी शेर्पा नाम गरेका व्यक्तिसँग पटक पटक पैसा माग्दै धम्की दिएको र पैसा…