परामर्शका नाममा दूरसञ्चार प्राधिकरणमा करोडौँ ब्रम्हलुट

काठमाडौं माघ, ६–नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आफैँसँग विशेषज्ञ जनशक्ति हुँदाहुँदै पनि परामर्श सेवाका नाममा करोडौँ रुपैयाँ खर्च गरेको पाइएको छ । गत आर्थिक वर्ष मात्रै विभिन्न ८७ शीर्षकमा परामर्श सेवाका नाममा प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झाले जथाभावी रुपमा अढाई करोड रुपैयाँ खर्च गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । प्राधिकरणबाट भएका…