दोलखामा जन्ती बोकेको बस पल्टियो

दोलखा माघ, ४– दोलखामा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका–४ मालुस्थित जोगीगाउँमा स्टार्ट गरेलगत्तै बस सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । दोलखा प्रहरीका अनुसार जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहको…