माघ ८, डडेल्धुरा- काठ्माण्डौ उपट्यका आस्पास लगायत देशका पुर्बी उच्च पहाडी क्षेत्रमा केहि समय अघाडी हिउ परेको थियो तर सुदुरपष्चिमी क्षेत्रमा भने एतिबेला हिउ पर्न शुरु भएको छ । डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी जिल्लामा गएराती देखि हिमपात सुरु भएकोहो । डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ। पहाडी…