काठमाडौं माघ, २– दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद…